Skip to content
LAXMI SUNRISE BANK

फोर्ब्सको एसियाका प्रभावशाली ३० युवामा वित्तीय साक्षरताका अभियानता प्रकाश कोइराला !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्व प्रसिद्ध फोर्ब्स म्यागाजिनले सार्वजनिक गरेको एसियाका प्रभावशाली ३० युवाको सूचीमा नेपालका प्रकाश कोइरालासमेत परेका छन् । मंगलबार सार्वजनिक गरिएको सूचीमा ‘फाइनान्स एण्ड भेन्चर क्यापिटल’ विधामा प्रकाश कोइराला पनि यो सूचीमा परेका हुन् । उनी लामो समयदेखि नेपालमा वित्तीय साक्षरताका लागि काम गरिरहेका छन् ।
फोर्ब्सले मंगलबार सूचीअनुसार विभिन्न १० विधामा प्रभावशाली ३०–३० युवाहरु समावेश छन् । सबै युवाहरु ३० वर्षमुनिका छन् ।
प्रकाश कोइराला फिनलिट नेपालका संस्थापकसमेत हुन् ।सन् २००९ यता वित्तीय साक्षरताका विभिन्न कार्यक्रम चलाइरहेका उनले सन् २००९ मा गरिबी निवारणका लागि फिनलिट नेपाल स्थापना गरेर निम्न आय भएका मानिसहरुमा आधारभूत वित्तीय शिक्षा प्रदान गर्दै आएका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK