
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि प्रि-ओपनिङ सेसनमा नेप्से बढेको छ । नेप्से परिसूचक २०.२१ अंकले बढेर २६७८.९६ बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।
सो सेसनमा ५३ कम्पनीको सेयर १० हजार ८६२ कित्ता सेयर १ करोड ४३ लाख ७६ हजार १३० रुपैयाँको कारोबार भएको छ । यस्तै ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ७ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्