
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक बढेको छ । यस दिन प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक झन्डै १०.७४ अंकले बढेर २६८५.१० बिन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स पनि ३.२७ अंकले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २.७४ अंक बढेर २६७४.३५ विन्दुमा पुगेर नेप्से बन्द भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्