
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । नेप्से परिसूचक १०.२१ अंकले बढेर २ हजार ६७४ दशमलव ८२ बिन्दुमा पुगेको छ ।
सो सेसनमा ४९ कम्पनीको २३ हजार ९९१ कित्ता सेयर १ करोड ४७ लाख ३५ हजार ८३४ रुपैयाँमा खरीदबिक्री भएको छ । जसमा ३० कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्