×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक २०.०७ अंकले बढ्यो, ५८ कम्पनीको १ करोड ५५ लाखमाथिको कारोबार !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

बुधबार प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक २०.०७ अंकले बढ्यो, ५८ कम्पनीको १ करोड ५५ लाखमाथिको कारोबार !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबार चौंथो दिन बुधबार प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक सो सेसनमा २०.०७ अंकले बढेर २६९४.५४ बिन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ६.२४ अंकले बढेको छ ।
यस अवधिमा ५८ कम्पनीको १ करोड ५५ लाख ९९ हजार १७२ रुपैयाँ बराबरको ३५ हजार ८८६ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ४४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ८ कम्पनीहरुको सेय रमूल्य स्थिर रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: