
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक २४.५१ अंकले बढेर २ हजार ७५९ दशमलव ९० बिन्दुमा पुगेको छ ।
सो सेसनमा आज ६५ कम्पनीको ४६ हजार ७७७ कित्ता सेयर ३ करोड १९ लाख ५ हजार २८७ रुपैयाँमा खरीद बिक्री भएको छ ।
कारोबारमा आएका ६५ कम्पनीमध्ये ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने ९ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्