×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सोमबारको प्रि ओपनिङ सेसनमा नेप्सेले इन्ट्रा डे अलटाइम हाइको रेकर्ड तोड्यो, १ करोड ६० लाखमाथिको कारोबार !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबार दोस्रो दिन सोमबार प्रि ओपनिङ सेसनमा नेप्सेले इन्ट्रा डे अलटाइम हाइको रेकर्ड तोडेको छ । नेप्से परिसूचक ०.८२ प्रतिशत बढेर २६७९.३९ बिन्दुमा पुगेको हो । यसअघि इन्ट्रा डेमा नेप्से २६७६.१६ बिन्दुसम्म पुगेको थियो। यस दिन सो सेसनमा २१.७७ अंकले नेप्से बढेको हो ।
यस्तै ७१ कम्पनीको १ करोड ६० लाख ७ हजार ४०५ रुपैयाँ बराबरको २५ हजार ५९३ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: