×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रिमियर इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा चैत २३ गते हुने, ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने

GLOBAL IME BANK

प्रिमियर इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा चैत २३ गते हुने, ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने

२० चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा चैत २३ गते हुने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय नक्सालमा बिहान ११ बजेदेखि हुनेछ । कम्पनीले सभामा करसहित ११.०५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभाका लागि कम्पनीले चैत ११ देखि २३ गतेसम्म बुक क्लोज गरेको छ । चैत १० गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: