
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा चैत २३ गते हुने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय नक्सालमा बिहान ११ बजेदेखि हुनेछ । कम्पनीले सभामा करसहित ११.०५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभाका लागि कम्पनीले चैत ११ देखि २३ गतेसम्म बुक क्लोज गरेको छ । चैत १० गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्