×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७८ वैशाख ०७ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७८ वैशाख ०७ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

७ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मिति २०७८-०१-०७ गते मंगलबार । अप्रिल २०, २०२१ । चैत शुक्ल अष्टमी।
सूर्योदय । ०५ : ३४ सूर्यास्त। १८: ३१ 
आजको राशिफल:
मेष – आर्थिक कारोबारमा सफलता पाइएला ।
वृष – भूमिबाट लाभ रहला ।
मिथुन – यात्रा लाभदायक रहनेछ ।
कर्कट – स्वास्थ्यमा खर्च पनि बढ्न सक्छ ।
सिंह – आर्थिक क्षेत्रमा सफलता मिल्नेछ ।
कन्या – जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।
तुला – आँटेको काम पुरा होला ।
वृश्चिक – नियमित खर्च बढ्ला ।
धनु – लगानीमा रहेको रकम फिर्ता आउनसक्छ ।
मकर – व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
कुम्भ – भाग्यले विभिन्न अवसर जुराउनेछ ।
मीन – परिश्रमअनुसार उपलब्धि पाइएला ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: