×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७८ वैशाख १५ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७८ वैशाख १५ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१५ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मिति २०७८/०१/१५ गते बुधबार । अप्रिल २८, २०२१ । बैशाख कृष्ण प्रतिपदा ।
सूर्योदय । ०५:२७:१९ सूर्यास्त। १८ः३५ः४४
आजको राशिफलः
मेष – एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
वृष – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
मिथुन – बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
कर्कट – दिनको उत्तरार्धमा धन खर्च बढ्नेछ ।
सिंह – सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।
कन्या – मिहिनेत गर्दा प्रगति हुनेछ ।
तुला – दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।
वृश्चिक – अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ ।
धनु – लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।
मकर – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
कुम्भ – वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
मीन – मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: