
काठमाडौं । मिति २०७८/०१/१५ गते बुधबार । अप्रिल २८, २०२१ । बैशाख कृष्ण प्रतिपदा ।
सूर्योदय । ०५:२७:१९ सूर्यास्त। १८ः३५ः४४
आजको राशिफलः
मेष – एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
वृष – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
मिथुन – बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
कर्कट – दिनको उत्तरार्धमा धन खर्च बढ्नेछ ।
सिंह – सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।
कन्या – मिहिनेत गर्दा प्रगति हुनेछ ।
तुला – दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।
वृश्चिक – अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ ।
धनु – लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।
मकर – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
कुम्भ – वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
मीन – मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्