×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७८ वैशाख ०९ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७८ वैशाख ०९ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

९ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मिति २०७८-०१-०९ गते बिहिबार। अप्रिल २२, २०२१ । चैत शुक्ल दशमी।
सूर्योदय । ०५ : ३२ सूर्यास्त। १८: ३
आजको राशिफल:
मेष – आकस्मिक धन लाभ हुनेछ ।
वृष – श्रमको उचित मल्याङ्कन हुनेछ ।
मिथुन – काममा सफलता हात पर्नेछ ।
कर्कट – घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।
सिंह – आफ्नो अधिकार प्राप्त होला ।
कन्या – नयाँ काम सुरु गर्ने समय छ ।
तुला – कृषि क्षेत्रको काम पनि अघि बढ्नेछ ।
वृश्चिक – रोकिएको धन हात पर्ला ।
धनु – चुनौती सामना गर्नुपर्ला ।
मकर – व्यापारमा धनलाभ हुने योग छ ।
कुम्भ – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
मीन – रोकिएको काम दोहोर्याएर गर्दा फाइदा होला।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी