Skip to content
LAXMI SUNRISE BANK

२०७८ वैशाख ११ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौं । मिति २०७८-०१-११ गते शनिबार । अप्रिल २४, २०२१ । चैत शुक्ल द्वादशी।
सूर्योदय । ०५ : ३० सूर्यास्त। १८: ३३
आजको राशिफल:
मेष – समाजसेवाको कार्यमा मन लाग्नेछ ।
वृष – सहयोगी हातहरू अघि बढ्नेछन् ।
मिथुन – लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।
कर्कट – सामाजिक कार्यमा मन जानेछ ।
सिंह – दोहोर्याएर कार्य गर्दा फाइदा होला ।
कन्या – सौन्दर्यतामा धन खर्च हुनेछ ।
तुला – व्यावसायिक काममा राम्रो होला ।
वृश्चिक – आम्दानी बढाउने कामको योजना गर्न सकिनेछ ।
धनु – आँटेको कार्य अघि बढ्नेछ ।
मकर – सौन्दर्यतामा धन खर्च हुनेछ। 
कुम्भ – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
मीन – जटिल ठानिएको काम सम्पादन हुनसक्छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK