NABIL AD

२०७७ चैत २० गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१२-२० गते शुक्रबार । अप्रिल २, २०२१ । चैत कृष्ण पञ्चमी।
सूर्योदय । ०५ : ५३ सूर्यास्त। १८ : २१
आजको राशिफल :
मेष – महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।
वृष – खर्च बढ्न सक्छ ।
मिथुन – धिकार प्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ला ।
कर्कट – नोकरी गर्नेले मानसम्मान पाउने छन् ।
सिंह – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
कन्या –रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
तुला – जटिल ठानिएको काम सम्पादन हुनसक्छ ।
वृश्चिक – शुभकार्यको चर्चा चल्नेछ ।
धनु – दोधारको अवस्था सिर्जना हुनसक्छ ।
मकर – अध्ययनमा रुचि बढ्नेछ ।
कुम्भ – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।
मीन – अपूर्ण कामहरू पूरा हुनेछन् ।
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal