×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ चैत २४ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA
GLOBAL IME BANK

२०७७ चैत २४ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२४ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१२- २४ गते मंगलबार । अप्रिल ६, २०२१ । चैत कृष्ण नवमी।
सूर्योदय । ०५ : ४९ सूर्यास्त। १८ : २३ 
आजको राशिफल :
मेष – वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
वृष – वैदेशिक कार्य अघि बढ्नेछ ।
मिथुन – कार्य सम्पादनमा सहजता मिल्नेछ ।
कर्कट – नयाँ कार्यको योजना बन्नेछ ।
सिंह – मनोरञ्जनमा सहभागी भइएला ।
कन्या – शेयर बजारबाट राम्रो प्रतिफल पाइनेछ ।
तुला – वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।
वृश्चिक – अचल सम्पत्ती हात पर्ने योग छ ।
धनु – दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
मकर – अनावश्यक झमेलामा परिएला ।
कुम्भ – वित्तिय संस्थाबाट सहयोग मिल्ला ।
मीन – न्यायिक कार्यमा सफलता मिल्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: