×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७८ वैशाख ०६ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७८ वैशाख ०६ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

६ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मिति २०७८-०१-०६ गते सोमबार । अप्रिल १९, २०२१ । चैत शुक्ल सप्तमी।
सूर्योदय । ०५ : ३५ सूर्यास्त। १८: ३० 
आजको राशिफल:
मेष – आम्दानी बढ्ला ।
वृष – जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।
मिथुन – आँटेको र ताकेको कार्य पुरा होला ।
कर्कट – सौन्दर्यतामा धन खर्च हुनेछ ।
सिंह – व्यावसायिक काममा फड्को मार्न सकिनेछ ।
कन्या – आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।
तुला – रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।
वृश्चिक – सौन्दर्यतामा धन खर्च हुनेछ ।
धनु – रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् ।
मकर – आकस्मिक धन लाभ हुनेछ ।
कुम्भ – व्यापार व्यवसायमा फाइदा होला ।
मीन – आकस्मिक रूपमा धनप्राप्तिको योग छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: