×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७८ वैशाख ०८ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७८ वैशाख ०८ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

८ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मिति २०७८-०१-०७ गते मंगलबार । अप्रिल २०, २०२१ । चैत शुक्ल नवमी।
सूर्योदय । ०५ : ३३ सूर्यास्त। १८: ३१
आजको राशिफल:
मेष – एउटै कामबाट दोहोरो लाभ मिल्ला ।
वृष – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
मिथुन – सेमिनारमा सहभागी भइएला ।
कर्कट – धन खर्च बढ्न सक्छ ।
सिंह – चञ्चलता बढेको महसुस हुनेछ ।
कन्या – आकस्मिक धन लाभ हुनेछ ।
तुला – आँटेको काम पुरा होला ।
वृश्चिक – आँटेको र ताकेको कार्य पुरा होला ।
धनु – महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।
मकर – धार्मिक कार्यमा मन जानेछ ।
कुम्भ – जोशजाँगर र हिम्मत बढ्नेछ ।
मीन – नयाँ कार्यको प्रारम्भ हुनसक्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: