×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ चैत १९ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA
GLOBAL IME BANK

२०७७ चैत १९ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१९ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१२-१९ गते बिहिबार । अप्रिल १, २०२१ । चैत कृष्ण चतुर्थी।
सूर्योदय । ०५ : ५४ सूर्यास्त। १८ : २१ 

आजको राशिफल :
मेष – मनोरन्जनमा सहभागिता भईएला ।
वृष – व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
मिथुन – आर्थिक क्षेत्रमा सोचे जस्तो लाभ लिन सकिएला ।
कर्कट – धन आर्जन होला ।
सिंह – दिन फलदायी रहनेछ ।
कन्या – व्यापार व्यवसायमा प्रगति होला ।
तुला – शुभकार्यको चर्चा चल्ला ।
वृश्चिक – लाभ हासिल गर्न केही समय कुर्नुपर्ला ।
धनु – वैदेशिक कार्य अघी बढ्नेछ ।
मकर – बोलिको प्रभावले आँटेको काम हुनेछ।
कुम्भ – नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।
मीन – सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: