×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

२०७७ चैत १९ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१२-१९ गते बिहिबार । अप्रिल १, २०२१ । चैत कृष्ण चतुर्थी।
सूर्योदय । ०५ : ५४ सूर्यास्त। १८ : २१ 

आजको राशिफल :
मेष – मनोरन्जनमा सहभागिता भईएला ।
वृष – व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
मिथुन – आर्थिक क्षेत्रमा सोचे जस्तो लाभ लिन सकिएला ।
कर्कट – धन आर्जन होला ।
सिंह – दिन फलदायी रहनेछ ।
कन्या – व्यापार व्यवसायमा प्रगति होला ।
तुला – शुभकार्यको चर्चा चल्ला ।
वृश्चिक – लाभ हासिल गर्न केही समय कुर्नुपर्ला ।
धनु – वैदेशिक कार्य अघी बढ्नेछ ।
मकर – बोलिको प्रभावले आँटेको काम हुनेछ।
कुम्भ – नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।
मीन – सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal