×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ चैत २१ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७७ चैत २१ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२१ चैत्र २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । मिति २०७७-१२- २१ गते शनिबार । अप्रिल ३, २०२१ । चैत कृष्ण पष्ठी।
सूर्योदय । ०५ : ५२ सूर्यास्त। १८ : २२ 

आजको राशिफल :
मेष – खनपिनमा सचेत रहनु उचित हुनेछ ।

वृष – सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् ।

मिथुन – नोकरीबाट मानसम्मान मिल्नेछ ।

कर्कट – रोकिएका अधुरा कामहरू पुरा हुनसक्छ ।
सिंह – आफन्तले कुनै माध्यमबाट सहयोग गर्नेछन् ।
कन्या – जटिल ठानिएको काम सम्पादन हुनसक्छ ।

तुला – लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

वृश्चिक – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
धनु – वैदेशिक कार्य अघि बढ्नेछ ।
मकर – अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।
कुम्भ – पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
मीन – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: