
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले खुद नाफा ७.६९% ले बढाएर ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको हो ।
चैत मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ८.९८% ले घट्दा सञ्चालन नाफा भने ६.१५% ले बढेको छ । यस्तै वितरण योग्य नाफा ३ अर्ब ४ करोड रुपैयाँ रहेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले निक्षेप संकलन ६९.९७% गरी कर्जा लगानी १२७.०८% ले लगानी गरेको छ । यता खराब कर्जा पनि ४.६४% बाट घटेर ३.६२% मा सीमित भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्