×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समता लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ नियुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

समता लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ नियुक्त

२२ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रार (बिक्री प्रबन्धक) मा आरबिबि मर्चेन्ट बैंकिङ नियुक्त भएको छ । चैत १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आरबिबि मर्चेन्टलाई सेयर रष्ट्रिारमा नियुक्त गरेको हो । 
यससँगै आरबिबि मर्चेन्टले सो दिनदेखि लागू हुने गरी आगामी एक वर्षसम्म संस्थाको सेयर रजिष्ट्रारको काम गर्ने छ । यस्तै संस्थाको सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, टुक्रा पार्ने तथा साधारण सभाबाट घोषणा गरेको नगद लाभांश र बोनस सेयर वितरण गर्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडाैंकाे टेकुस्थित आरबिबि मर्चेन्टमा सम्पर्क गर्न सकिने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: