
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रिलायन्स फाइनान्सको १०.५३% लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्रै संस्थाको सेयर किन्नेले १०.५३% लाभांश सुरक्षित गर्न सक्नेछन् ।
कम्पनीले शुक्रबार एक दिनका लागि बुक क्लोज गर्दैछ भने वैशाख २२ गते साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १०% बोनस सेयर र ०.५३% नगद लाभांश वितरण गर्दैछ । सभा लैनचौर बैंक्वेट लैनचौरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्