×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स फाइनान्सको १०.५३% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले हुँदैछ साधारणसभा ?

GLOBAL IME BANK

रिलायन्स फाइनान्सको १०.५३% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले हुँदैछ साधारणसभा ?

९ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रिलायन्स फाइनान्सको १०.५३% लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्रै संस्थाको सेयर किन्नेले १०.५३% लाभांश सुरक्षित गर्न  सक्नेछन् । 
कम्पनीले शुक्रबार एक दिनका लागि बुक क्लोज गर्दैछ भने वैशाख २२ गते साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १०% बोनस सेयर र ०.५३% नगद लाभांश वितरण गर्दैछ । सभा लैनचौर बैंक्वेट लैनचौरमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: