Skip to content
LAXMI SUNRISE BANK

साधना लघुवित्त वित्तीय संस्थाको ३ लाख ९२ हजार ४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साधना लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १८% अर्थात  ३ लाख ९२ हजार ४ कित्ता वितरण गरेको बोनस सेयर सूचिकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK