×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साधना लघुवित्त वित्तीय संस्थाको ३ लाख ९२ हजार ४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

GLOBAL IME BANK

साधना लघुवित्त वित्तीय संस्थाको ३ लाख ९२ हजार ४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

८ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साधना लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १८% अर्थात  ३ लाख ९२ हजार ४ कित्ता वितरण गरेको बोनस सेयर सूचिकृत भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: