×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साधना लघुवित्त वित्तीय संस्थामा ५ पदमा जागिर खुल्यो, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

GLOBAL IME BANK

साधना लघुवित्त वित्तीय संस्थामा ५ पदमा जागिर खुल्यो, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

१९ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साधना लघुवित्त लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले सहायक महाप्रबन्धकका लागि १ जना, सहायक अधिकृतका लागि केही, सुपरभाइजरका लागि केही, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने संस्थाले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: