
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसनले लगानीकर्तालाई २५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट २०% बोनस सेयर र करसहित ५% नगद गरी कुल २५% लाभांश दिने निर्णय गरेको हो । गत वर्षको तुलनामा एसटीसीको लाभांशदर घटेको हो । गत वर्ष यसले २५% बोनस सेयर र १०% नगद लाभांश दिएको थियो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्