×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समता घरेलु लघुवित्त वित्तीय संस्थाले माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ बैशाख २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

समता घरेलु लघुवित्त वित्तीय संस्थाले माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै ४ पदका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले अनुगमन अधिकृत/प्रमुखका लागि केहि, शाखा प्रमुखका लागि केहि, फिल्डका लागि केहि, सहायक प्रशिक्षार्थीका लागि केहि कर्मचारीको माग गरेको हो । इच्छुकले सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिईसक्नुपर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: