Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैक मलेखु शाखाद्वारा नयाँ बर्ष २०७८ सालको भित्ते पात्रो बिमोचन कार्यक्रम सम्पन्न

अर्थ सरोकार

  • र्थ सरोकार सम्बाददाता 
मलेखु । सांग्रिला डेभलपमेन्ट बैक लि. मलेखु शाखाले नयाँ बर्ष २०७८ सालको भित्ते पात्रो बिमोचन गरेको छ ।बेनिघाट रोराङ्ग गा.पा. वडा न.३ का अध्यक्ष भुवन त्रिपाठीको प्रमुख आतिथ्यमा, इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख तथा प्रहरी नायव उपरिक्षक युवराज खड्का प्रहरी उपरिक्षक भोजराज पाण्डे बागेश्वरी बचत तथा क्रृण सहकारी सस्था लि.का ब्यबस्थापक बिमल दनैलगाएत अन्य संघसंस्थाहरुको प्रमुख एंबम प्रतिनिधिहरुको उपस्तिथीमा भित्ते पात्रो बिमोचन कार्यक्रम सम्पन्न भएको हो । 
प्रमुख अतिथी त्रिपाठीले मलेखु बजारमा बैक आएर धेरै सामाजिक उत्तरदायित्वको काम गरेर सबैको मनमा बस्न सफल भएकोमा बधाई दिँदै नयाँ बर्ष २०७८ को उत्तरउत्तर प्रगतिको शुभकामना दिए । उक्त कार्यक्रमको सहजीकरण साग्रिला डेभलपमेन्ट बैक लि.शाखा कार्यालय मले
खुका शाखा प्रमुख गौरब काफ्लेले गरेका थिए । ग्राहकहरुलाई भित्ते पात्रो वितरण गरी पनि गरिएको थियो । 
उनले नयाँ बर्ष २०७८ सालको सबैमा शु स्वास्थ्य दिर्घायु तथा प्रगतिको कामना गर्दै कोभिडले फेरि पनि भयावह रुप लिन सक्ने हुँदा यसबाट बच्न स्वास्थ्य सावधानी अपनाएर सकेसम्म डिजिटल बैंकिङ्गको प्रयोग गर्न अनुरोधसमेत गरे । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK