×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विभिन्न शाखा कार्यालमा सम्पर्क व्यक्ति तोकियो, अब कहाँ कसलाई सम्पर्क गर्ने ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विभिन्न शाखा कार्यालमा सम्पर्क व्यक्ति तोकियो, अब कहाँ कसलाई सम्पर्क गर्ने ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले निषेधाज्ञाको बेलामा आफ्ना ग्राहक तथा सेवाग्राहीहरुले सहज र सुलभ ढंगले सेवा पाउन् भन्ने उद्देश्य विभिन्न शाखा कार्यालयमा सम्पर्क व्यक्ति तोकेको छ । निषेधाज्ञा अवधिमा बैंकका ग्राहकहरुले आधारभूत बैंकिङ सेवा लिन कुनै कठिनाई भोग्नु परे वा कुनै समस्या आएमा सहजीकरणका लागि विभिन्न क्षेत्रमा समन्वयकर्ताहरु तोक्ने काम गरिएको हो ।
काठमाडौँ उपत्यकाका विभिन्न शाखाका लागि विभिन्न सम्पर्क व्यक्ति तोकिएको छ भने प्रदेशस्तरमा समन्वयकर्ता छनौट गरी उनीहरुको नाम र सम्पर्क नम्बरको सूची नै सार्वजनिक गरिएको छ । उपत्यकाका लागि विभिन्न शाखामा कुल १९ जना सम्पर्क व्यक्ति तोकिएको छ । 
यस्तै प्रदेश नम्बर १ का लागि २ जना, प्रदेश नम्बर २ का लागि २ जना, भरतपुर क्षेत्रका लागि २ जना, मकवानपुर क्षेत्रका लागि एकजना, बुटवल क्षेत्रका लागि एकजना, बाग्लुङ क्षेत्रका लागि एकजना सम्पर्क व्यक्ति तोकिएको छ । यस्तै नेपालगञ्ज क्षेत्रका लागि ३ जना, दाङ क्षेत्रका लागि एक  जना, गोरखा क्षेत्रका लागि २ जना, कर्णाली प्रदेशका लागि एकजना, सुदुरपश्चिम क्षेत्रका लागि २ जना र पोखरा क्षेत्रका लागि २ जना सम्पर्क व्यक्ति तोकिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: