Skip to content
LAXMI SUNRISE BANK

सानिमा लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने प्रकृया अघि बढायो, यस्तो पायो रेटिङ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने प्रकृया अघि बढाएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको हो । केयर रेटिङ नेपालले कम्पनीको आईपीओलाई ‘त्रीपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनी वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको जनाउँछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK