×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले गर्यो कमालको प्रगति, खुद नाफा २१८.९५% ले बढाएर कमायो ६ करोड रुपैंयाँ बढी

GLOBAL IME BANK

सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले गर्यो कमालको प्रगति, खुद नाफा २१८.९५% ले बढाएर कमायो ६ करोड रुपैंयाँ बढी

१७ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा २१८.९५% ले बढाएर ६ करोड ५५ लाख ३० हजार रुपैयाँ कमाएको जनाएको हो । कम्पनीले गत वर्षको सोहि अवधिमा २ करोड ५ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
वित्तीय विवरण अनुसार संस्थाको खुद ब्याज आम्दानी पनि २३०.१८% ले बढेर १६ करोड ९६ लाख ८३ हजार रुपैयाँ पुगेको छ । सञ्चालन अम्दानी भने ३६ करोड ९७ लाख ५० हजार रुपैयाँ ऋणात्मक छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ३७ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८३ पैसा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: