
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा २१८.९५% ले बढाएर ६ करोड ५५ लाख ३० हजार रुपैयाँ कमाएको जनाएको हो । कम्पनीले गत वर्षको सोहि अवधिमा २ करोड ५ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
वित्तीय विवरण अनुसार संस्थाको खुद ब्याज आम्दानी पनि २३०.१८% ले बढेर १६ करोड ९६ लाख ८३ हजार रुपैयाँ पुगेको छ । सञ्चालन अम्दानी भने ३६ करोड ९७ लाख ५० हजार रुपैयाँ ऋणात्मक छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ३७ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८३ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्