
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले गरिब जनता र विशेषगरी विद्यार्थीको ढाड सक्नेगरी दुखद् तयारी गरेको छ । यातायात व्यवसायीको चर्को दबाबपछि सरकारले गरिबहरुको ढाड नै सक्नेगरी सार्वजनिक सवारीको भाडा बढाउने तयारी गरेको हो ।
पेट्रोलियम पदार्थ र सवारीजन्य पार्टपुर्जामा भएको मूल्यवृद्धिको कारण देखाउँदै व्यवसायीले भाडा बढाउनुपर्ने दबाब दिएपछी सरकारले भाडा बढाउने अन्तिम तयारी गरेको हो । व्यवसायीहरुले भाडा वृद्धि गर्न सरकारलाई आगामी १५ गतेसम्मको अल्टिमेटम दिएका छन् । सरकारले उनीहरुले भने अनुसार नै सोही अल्टिमेटमभित्र भाडा बढाउने गृहकार्य सरकारले थालेको हो ।
भाडा बढाउनेबारे यातायात व्यवस्था विभागका महानिर्देशक नेतृत्वको वैज्ञानिक भाडा समायोजन गर्ने समितिको बैठक मंगलबार बस्दैछ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार समिति बैठकमा सार्वजनिक सवारीको भाडाबारे छलफल हुने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्