NABIL AD
Civil Bank

२६ जना सहसचिव र उपसचिवहरुको सरुवा, हेर्नुहोस् कसले कहाँको जिम्मेवारी पाए ? (सूचीसहित)

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । २६ जना सहसचिव र उपसचिवहरुको सरुवा भएको छ । बिहीबार गृह मन्त्रालयले उनीहरुको सरुवा तथा पदस्थापन गरेको हो । मन्त्रालयका अनुसार नारायणप्रसाद भट्टराई अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका छन् । साथै मन्त्रालयले सात जना सिडिओको पनि सरुवा गरेको छ ।
हेर्नुहोस् कसको सरुवा कहाँ भयो ?
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal