
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । २६ जना सहसचिव र उपसचिवहरुको सरुवा भएको छ । बिहीबार गृह मन्त्रालयले उनीहरुको सरुवा तथा पदस्थापन गरेको हो । मन्त्रालयका अनुसार नारायणप्रसाद भट्टराई अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका छन् । साथै मन्त्रालयले सात जना सिडिओको पनि सरुवा गरेको छ ।
हेर्नुहोस् कसको सरुवा कहाँ भयो ?


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्