
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मर्जरपछि बुधबारदेखि दोस्रो बजारमा कारोबार सुरु भएको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेको छ । बिहिबार कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो । कम्पनीको सेयर मूल्य ९ दशमलव शून्य ९४ प्रतिशत अर्थात प्रतिकित्ता ७९ रुपैयाँले बढेर अन्तिम मूल्य ८६४ कायम भएको छ । यस अवधिमा नेप्से १२ अंकले बढेको छ भने झन्डै साढे ३ अर्बको कारोबार भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्