
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मंगलबार ५ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार एनआईसी एसिया लघुवित्त वित्तिय संस्था, ज्याति लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक र छ्याङ्दी हाइड्रोपावर कम्पनी र माउन्टेन इनर्जीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यी कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्