Skip to content
LAXMI SUNRISE BANK

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको ३९ लाख २१ हजार २४१.६६ कित्ता बोनस सेयर सूचिकृत

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । बैंकको १३ प्रतिशत अर्थात् ३९ करोड २१ लाख २४ हजार १६६ रुपैयाँ बराबरको ३९ लाख २१ हजार २४१.६६ कित्ता बोनस सेयर सूचिकृत भएको हो 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK