×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको एक करोड १७ लाख ४५ हजार ३५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

PRIME CA
GLOBAL IME BANK

सिद्धार्थ बैंकको एक करोड १७ लाख ४५ हजार ३५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

२५ चैत्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सिद्धार्थ बैंकको बोनस सेयर सूचिकृत भएको छ । बैंकको आज १२ प्रतिशत अर्थात एक करोड १७ लाख ४५ हजार ३५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: