×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAXMI SUNRISE

सिद्धार्थ बैंकको एक करोड १७ लाख ४५ हजार ३५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सिद्धार्थ बैंकको बोनस सेयर सूचिकृत भएको छ । बैंकको आज १२ प्रतिशत अर्थात एक करोड १७ लाख ४५ हजार ३५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: