
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र स्पर्श लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार वैशाख ८ गतेबाट हुने भएको छ । नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई एकीकृत कारोबारको लागि चैत १० गते स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रार कार्यालयले चैत २७ गते अन्तिम स्वीकृति दिएको थियो । ग्लोबल आइएमई लघुवित्तको नामबाट एकीकृत कारोबार हुन् लागेको हो भने कम्पनीको केन्द्रीय कार्यालय पोखरामा रहनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्