×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई लघुवित्त र स्पर्श लघुवित्तको एकीकृत कारोबार वैशाख ८ गतेबाट

PRIME CA
GLOBAL IME BANK

ग्लोबल आइएमई लघुवित्त र स्पर्श लघुवित्तको एकीकृत कारोबार वैशाख ८ गतेबाट

३ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र स्पर्श लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार वैशाख ८ गतेबाट हुने भएको छ । नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई एकीकृत कारोबारको लागि चैत १० गते स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रार कार्यालयले चैत २७ गते अन्तिम स्वीकृति दिएको थियो । ग्लोबल आइएमई लघुवित्तको नामबाट एकीकृत कारोबार हुन् लागेको हो भने कम्पनीको केन्द्रीय कार्यालय पोखरामा रहनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: