×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAXMI SUNRISE BANK updated

सुदेश खालिङ एभरेष्ट बैंकको सीइओमा नियुक्त, बैंकिङ क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पहिलो पटक नेपाली नागरिक सीईओ बनेका छन् । २५ बर्षदेखि भारितय व्यक्तिलाई सीईओ बनाउँदै आएको बैंकले यो पटक सुदेश खालिङलाई सीइओमा नियुक्त गरेको हो । 
यसअघि प्रमुख कार्यकारी अधिकृतरहेका गजेन्द्रकुमार नेगीलाई १७ महिनामा नै हटाएर खालिङलाई सीईओमा नियुक्त गर्ने निर्णय गरिएको हो । नव नियुक्त सीईओ खालिङले केही दिन भित्रै कार्यभार सम्हाल्ने छन् । खालिङले ३० बर्ष बढि समय बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: