×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदेश खालिङ एभरेष्ट बैंकको सीइओमा नियुक्त, बैंकिङ क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव

GLOBAL IME BANK

सुदेश खालिङ एभरेष्ट बैंकको सीइओमा नियुक्त, बैंकिङ क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव

२३ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पहिलो पटक नेपाली नागरिक सीईओ बनेका छन् । २५ बर्षदेखि भारितय व्यक्तिलाई सीईओ बनाउँदै आएको बैंकले यो पटक सुदेश खालिङलाई सीइओमा नियुक्त गरेको हो । 
यसअघि प्रमुख कार्यकारी अधिकृतरहेका गजेन्द्रकुमार नेगीलाई १७ महिनामा नै हटाएर खालिङलाई सीईओमा नियुक्त गर्ने निर्णय गरिएको हो । नव नियुक्त सीईओ खालिङले केही दिन भित्रै कार्यभार सम्हाल्ने छन् । खालिङले ३० बर्ष बढि समय बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: