×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुस्मित ग्रुपका अध्यक्ष सुशील पोखरेल प्रवल जनसेवा श्री (चतुर्थ) पदकद्धारा विभूषित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सुस्मित ग्रुपका अध्यक्ष सुशील पोखरेल प्रवल जनसेवा श्री (चतुर्थ) पदकद्धारा विभूषित

Artha Sarokar

२९ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सुस्मित ग्रुपका अध्यक्ष सुशील पोखरेल प्रवल जनसेवा श्री (चतुर्थ) पदकद्धारा विभूषित भएका छन् । चैत्र २७ गते शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष पोखरेललाई उक्त विभूषण प्रदान गरेकी हुन् ।
नेपाली स्टार्टअपलाई प्रवर्द्धन गर्दै आएका उनले नेपाली स्टार्टअपलाई सिलिकन भ्यालीमा जोड्न समेत सहयोग गरेका छन् । आइसिटी अवार्डका जुरी संयोजक रहेका पोखरेल हाल विभिन्न संस्था र कम्पनीमार्फत नेपालमा लगानी भित्र्याउने र रोजगारी सिर्जना गर्ने काममा लागि परेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी