×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAXMI SUNRISE BANK updated

सुस्मित ग्रुपका अध्यक्ष सुशील पोखरेल प्रवल जनसेवा श्री (चतुर्थ) पदकद्धारा विभूषित

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सुस्मित ग्रुपका अध्यक्ष सुशील पोखरेल प्रवल जनसेवा श्री (चतुर्थ) पदकद्धारा विभूषित भएका छन् । चैत्र २७ गते शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष पोखरेललाई उक्त विभूषण प्रदान गरेकी हुन् ।
नेपाली स्टार्टअपलाई प्रवर्द्धन गर्दै आएका उनले नेपाली स्टार्टअपलाई सिलिकन भ्यालीमा जोड्न समेत सहयोग गरेका छन् । आइसिटी अवार्डका जुरी संयोजक रहेका पोखरेल हाल विभिन्न संस्था र कम्पनीमार्फत नेपालमा लगानी भित्र्याउने र रोजगारी सिर्जना गर्ने काममा लागि परेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: