
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबारको तुलनामा नेप्से ३७.५८ अंकले घटेर २६६१.९३ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१३ कम्पनीको १ करोड ४१ लाख ९० हजार ६६१ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ७५ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नागरिक लगानी कोषको भएको छ । यस कम्पनीको २८ करोड ३४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: हाइड्रोइलेक्टिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट र निफ्राको भएको छ । आज २ समूह बाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै ज्योति लाईफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् भने चन्द्रागिरी हिल्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्