×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सीइओमा उदयराज खतिवडा नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सीइओमा उदयराज खतिवडा नियुक्त

Artha Sarokar

२२ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उदयराज खतिवडा नियुक्त भएका छन् । चैत १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खतिवडालाई सीईओमा नियुक्त गरेको हो । बैठकले आगामी चैत २६ गतेदेखि लागू हुने गरी उक्त पदमा खतिवडालाई नियुक्त गरेका हुन् । सीईओ खतिवडाले आगामी चैत २६ गतेदेखि आफ्नो कार्यकाल सम्हाल्ने छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी