×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एफपीओ निष्कासन गर्ने प्रस्तावसहित युनिक नेपाल लघुवित्तले वैशाख २५ गते बोलायो विशेष साधारणसभा

GLOBAL IME BANK

एफपीओ निष्कासन गर्ने प्रस्तावसहित युनिक नेपाल लघुवित्तले वैशाख २५ गते बोलायो विशेष साधारणसभा

८ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभामा वैशाख २५ गते हुने भएको छ । कम्पनीको सभा केन्द्रीय कार्यालय बाँके कोहलपुरमा बिहान ११ बजे हुने भएको हो । सभामा कम्पनीले एफपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ भने घोडीघोडा लघुवित्तसँग मर्ज हुने प्रस्ताव पनि छ ।
घोडीघोडा र युनिक नेपाल लघुवित्त एक आपसमा मर्ज हुने भएपछि गत कात्तिक २३ गतेदेखि घोडीघोडाको सेयर कारोबार रोक्का छ । अब एकीकृत कारोबारपछि घोडीघोडा लघुवित्तको नामबाट सेयर कारोबार खुला हुनेछ । यी दुई कम्पनीहरुबीच गत कात्तिक २१ गतेमर्ज सम्बन्धी सहमतिमा हस्ताक्षर भएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: