
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभामा वैशाख २५ गते हुने भएको छ । कम्पनीको सभा केन्द्रीय कार्यालय बाँके कोहलपुरमा बिहान ११ बजे हुने भएको हो । सभामा कम्पनीले एफपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ भने घोडीघोडा लघुवित्तसँग मर्ज हुने प्रस्ताव पनि छ ।
घोडीघोडा र युनिक नेपाल लघुवित्त एक आपसमा मर्ज हुने भएपछि गत कात्तिक २३ गतेदेखि घोडीघोडाको सेयर कारोबार रोक्का छ । अब एकीकृत कारोबारपछि घोडीघोडा लघुवित्तको नामबाट सेयर कारोबार खुला हुनेछ । यी दुई कम्पनीहरुबीच गत कात्तिक २१ गतेमर्ज सम्बन्धी सहमतिमा हस्ताक्षर भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्