
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अपर सोलु हाइड्रो हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले अनुमतिको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि ३३ करोड ७ लाख ५० हजार बरारबको ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ बिक्रीको अनुमति मागेको हो । कम्पनीले चैत १६ गते बोर्डमा निवेदन दर्ता गराएको हो । यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्