×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भायानेटले ल्यायो सुपर स्पीड इन्टरनेटका साथ भायानेट स्पीडी अफर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भायानेटले ल्यायो सुपर स्पीड इन्टरनेटका साथ भायानेट स्पीडी अफर

Artha Sarokar

२ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भायानेट नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्र्रदायक कम्पनी हो । यसै क्रममा ग्राहकहरुलाई किफायती मूल्यमा सुपर स्पीड इन्टरनेट प्रदान गर्नको लागि भायानेटले अब ल्याएको छ भायानेट स्पीडी अफर, जसमा ग्राहकले १०० एमबीपीएससम्मको स्पीड पाउन सक्नेछन् ।
भायानेट स्पीडी अफर अन्तर्गत पहिलेकै मूल्यमा नयाँ तथा नवीकरण गर्ने वार्षिक ग्राहकहरुले ३० एमबीपीएसको दरमा ५० एमबीपीएस, ४० एमबीपीएसको दरमा ७५ एमबीपीएस र ६० एमबीपीएसको दरमा १०० एमबीपीएस पाउन सकिन्छ । त्यस माथि रु. १००० को रिवार्ड अंकको साथ भायाटिभी, इन्टरनेट जडान खर्च, सेट अप बक्स सबै फ्रिमा प्राप्त गर्न सकिनेछ । यो अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी