×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थप १५ दिन लम्बियो निषेधाज्ञा !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

थप १५ दिन लम्बियो निषेधाज्ञा !

२७ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण रोकथामका लागि सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएसीको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी १५ दिन लम्ब्याउने निर्णय गरेको हो । उपत्यकामा जारी निषेधाज्ञा २९ गते सकिँदैछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी