Skip to content
LAXMI SUNRISE BANK

थप १५ दिन लम्बियो निषेधाज्ञा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण रोकथामका लागि सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएसीको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी १५ दिन लम्ब्याउने निर्णय गरेको हो । उपत्यकामा जारी निषेधाज्ञा २९ गते सकिँदैछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK