
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज नेप्से ५.०९ अंकले घटेको छ । यस अवधिमा १६ कम्पनीका लगानीकर्ताले भने ९ प्रतिशत भन्दा धेरैले कमाएका छन् । जसमा २ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । रैराङ हाईड्रोपावर र रिडि हाईड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् भने महिला लघुवित्तका लगानीकताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।
हेर्नुहोस् कसले कति कमाए ?

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्