×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१२.४७ अंकले ओरालो लाग्यो सेयर बजार, १० समूहमा नेगेटिभ सर्किट !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

१२.४७ अंकले ओरालो लाग्यो सेयर बजार, १० समूहमा नेगेटिभ सर्किट !

Artha Sarokar

२३ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से घटेको छ । बुधबारको तुलनामा नेप्से १२.४७ अंकले घटेर २६३७.१३ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१६ कम्पनीको १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ८१ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्टको भएको छ । यस कम्पनीको ४६ करोड ७४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश:  एनसीसी बैंक र लक्ष्मी बैंकको भएको छ । आज ३ वटा समूहबाहेकका अन्य सबै समूह घटेका छन् । 
यस्तै आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने बिशाल बजारका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी