
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से सामान्य अंकले बढेको छ । सोमबारको तुलनामा नेप्से १.९४ अंकले बढेर २६५४.६९ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१३ कम्पनीको १ करोड ३० लाख १५ हजार १८३ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्बमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार एनसीसी बैंकको भएको छ । यस कम्पनीको २३ करोडमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: अरुण काबेली हाइड्रोपावर र ग्रामिण विकास लघुवित्तको भएको छ । आज ६ वटा समूह बहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै समता घरेलु लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने हिमालयन चन्द्रागिरी हिल्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्