
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो कारोबार दिन बुधबार प्रि ओपनिङ्गमा नेप्से बढेको छ । नेप्से १२.०९ अंकले २ हजार ६८५.४१ बिन्दुमा पुगेको छ ।
मंगलबार ४२ कम्पनीका १२ हजार १६४ कित्ता सेयर १४१ पटक खरीदबिक्री हुँदा ८१ लाख ३४ हजार ६७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएकामध्ये २८ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको घटेको छ । साथै २ कम्पनीकोमूल्य स्थिर रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्