×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार प्रि-ओपनिङ्ग सेसनमा ४२ कम्पनीको सेयर कारोबार हुँदा २८ कम्पनीको मूल्य बढ्यो

GLOBAL IME BANK

बुधबार प्रि-ओपनिङ्ग सेसनमा ४२ कम्पनीको सेयर कारोबार हुँदा २८ कम्पनीको मूल्य बढ्यो

२९ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौंथो कारोबार दिन बुधबार प्रि ओपनिङ्गमा नेप्से  बढेको छ । नेप्से १२.०९ अंकले  २ हजार ६८५.४१ बिन्दुमा पुगेको छ । 
मंगलबार ४२ कम्पनीका १२ हजार १६४ कित्ता सेयर १४१ पटक खरीदबिक्री हुँदा ८१ लाख ३४ हजार ६७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएकामध्ये २८ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको घटेको छ । साथै २ कम्पनीकोमूल्य स्थिर रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: