
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज मंगलबार सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार दिउँसो साढे १ बजेसम्म नेशनल हाइड्रोपावर कम्पनी, समता लघुवित्त, घलेम्दी हाइड्रो, सोल्टी होटल, ओरियण्टल होटल, हिमाल दोलखा हाइड्रोपावर र बेष्ट फाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । यस अवधिमा नेप्से २० अंक भन्दा बढीले बढिसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्