
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ९ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको छ । भौतिक निर्माण तथा सामान आयातमा संलग्न ठेकेदार कम्पनीलाई तोकिएको काम नगरेको भन्दै कालोसूचीमा राखिएको हो । सो कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशन भएको मिती देखी लागु हुने गरी निर्माण व्यवसायी/आपुर्तीकर्ताहरु लाई कालोसुचीमा राखिएको हो ।
शिवराम कन्स्ट्रक्सन कम्पनी, कौशिकी इन्फोसिस इन्टरनेशन, सिनोस्टिल इक्विपमेन्ट एण्ड इन्जिनियरिङ कम्पनी, अधिकारी निार्माण सेवा, श्यामबाबु ओम मित्र जेभी, कार्की सप्लायर्स, बराह गोबरग्याँस तथा नवीकरण ऊर्जा प्रालि, बेलका कन्स्ट्रक्सन कम्पनी र राम्चे सिद्ध निर्माण सेवा प्रालि कालोसूचीमा परेका हुन् । कालोसुचीमा राखिएको अवधिभर ति कम्पनीले सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भाग लिन पाउने छैनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्